डा.महतले दिए डा.कोइरालालाई बधाइ र शुभकामना, प्रचण्डसँग पनि भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मोरङ ६ बाट प्रतिनिधि सभामा निर्वाचित डा.शेखर कोइरालालाई बधाइ तथा शुभकामना दिएका छन् ।
शनिबार काठमाडौंमा डा.कोइरालासँगको भेटमा डा.महतले बधाइ तथा शुभकामना दिएका हुन् ।
डा.महतले शुभकामनादिएपछि डा.कोइरालाले धन्यावाद दिएका छन् ।
यसअघि, प्रवक्ता डा.महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रतिनिधि सभामा निर्वाचित भएकोमा शुभकामना तथा बधाइ दिएका थिए ।


Published : Saturday, 2022 December 3, 12:42 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया