प्रधानमन्त्री देउवा र अध्यक्ष राउतबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्री बालुवाटारस्थित नवासमा देउवा र अध्यक्ष राउतबीच भेटवार्ता भएको हो । भेटमा कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्का र नेता विमलेन्द्र निधिको उपस्थिति रहेको थियो ।
देउवाले राउतलाई गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन् ।
‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुबैमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ’, कांग्रेस नेता निधिले भनेका छन् ।

Published : Thursday, 2022 December 1, 6:27 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया