गृहमन्त्री खाण र राप्रपाका बोहराबीच को अगाडि ?
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि परेका छन् ।
शुक्रबार बिहानको पछिल्लो परिणामअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री खाणलाई पछाडि पारेका हुन् ।
राप्रपाका बोहराले २५३५९ मतसहित अग्रता लिएका छन् ।
गृहमन्त्री खाणले २४९९३ मतसहित पच्छाइरहेका छन् ।
रुपन्देही ३ मा खाण र बोहराबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
Published : Friday, 2022 November 25, 9:05 am
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया