दाङ २ बाट रेखा निर्वाचित, शंकर पोखरेलको लज्जास्पद हार, एमालेको अहँकार भत्कियो
काठमाडौं । माओवादी केन्द्रकी नेतृ एवम् उम्मेदवार रेखा शर्माले दाङ क्षेत्र नम्बर २ मा निर्वाचित भएकी छिन् ।
बिहीबार बिहान साढे दश बजे आएको अनौपचारिक पछिल्लो नतिजाअनुसार रेखाले एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् ।
माओवादीकी उम्मेदवार शर्माले २६ हजार ८ सय ७७ मत ल्याएर विजयी भएकी छिन् । एमालेका महासचिव पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरेका छन् । शर्माले पोखरललाई १९६ मतले पराजित गरेकी छिन् ।
औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन बाँकी छ ।
Published : Thursday, 2022 November 24, 10:39 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया