चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच को अगाडि ?
काठमाडौं । गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले अग्रता लिएका छन् ।
बुधबार राति सार्वजनिक पछिल्लो मत परिणामअनुसार ज्ञवालीले अग्रता लिएका हुन् ।
ज्ञवालीले ४ हजार ७०५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले ४ हजार ६६१ मत प्राप्त गरेका छन् ।
ज्ञवाली र भण्डारीबीच ४४ मतको अन्तर रहेको छ । यसअघि, कांग्रेसका भण्डारीले अग्रता लिएका थिए ।
Published : Wednesday, 2022 November 23, 9:14 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया