गृहमन्त्री खाणको रुपन्देही ३ मा के छ अवस्था ?
काठमाडौं । रुपन्देही ३ मा गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणले आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो मतअन्तरले पछाडि पारेका छन् ।
बुधबार बिहान ८ बजेको पछिल्लो परिणाम अनुसार खाणले १०९६६ मत पाएका छन् ।
राप्रपाका दीपक बोहराले ९९१८ मतसहित खाणलाई पच्छाइरहेका छन् ।
कांग्रेसका बालकृष्ण खाणले राप्रपाका दीपक बोहरालाई १०४८ मतान्तरले पछाडि छाडेका छन् ।
Published : Wednesday, 2022 November 23, 8:50 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया