गृहमन्त्री खाण पुनः लयमा फर्किए, ह्वात्तै अग्रत बढ्यो
काठमाडौं । रुपन्देही ३ मा नेपाली कांग्रेस उम्मेदवार बालकृष्ण खाणले पुनः अग्रता लिएका छन् ।
मंगलबार बेलुका साढे ६ बजे सार्वजनिक परिणामअनुसार खाणले ६६१० मत पाएका छन् ।
राप्रपाका दीपक बोहराले ६२५७ मत पाएर पच्छाइरहेका छन् ।
गृहमन्त्री समेत रहेका खाण राप्रपाका दीपक बोहराभन्दा ३५३ मतले अगाडि छन् ।
केही समय दीपक बोहराले बालकृष्ण खाणलाई उछिनेका थिए । पुनः खाण लयमा फर्किएका छन् ।
प्रतिनिधि सभातर्फ रुपन्देही २ मा १७१३५ मत गणना भएको छ ।
Published : Tuesday, 2022 November 22, 7:10 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया