रामचन्द्र पौडेललाई एकबहादुर रानाले पछि पारे
काठमाडौं । तनहुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई एमालेका उम्मेदवार एकबहादुर रानाले पछाडि पारेका छन् ।
मंगलबार ४ बजेको पछिल्लो परिणामअनुसार पौडेललाई रानाले उछिनेका हुन् ।
१०,७५६ मत गणना भएको छ । एमालेका एकबहादुर रानाले ३,७०६ मत पाएका छन् ।
कांग्रेसका उम्मेदवार एवम् वरिष्ठ नेता रामचन्द्र पौडेलले ३,६०२ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले १,३५६ मत पाएका छन् ।
Published : Tuesday, 2022 November 22, 4:51 pm
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया