काभ्रेपलाञ्चोकमा के छ गोकुल बास्कोटाको अवस्था ?
काठमाडौं । काभ्रेपलाञ्चोक २ मा नेपाली कांग्रेसका शिव हुमागाइँले अग्रता लिएका छन् ।
मंगलबार दिउँसो ४ बजे सार्वजनिक भएको मतपरिणामअनुसार हुमागाइँले ७,०७४ मत पाएका छन् ।
एमालेका गोकुल बास्कोटाले ६,३८९ मत पाएका छन् । ७० करोड कमिशन काण्डमा मन्त्री पद गुमाएका बास्कोटा सुरुबाटै पछाडि परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाइँले १,४५० मत पाएका छन् ।
Published : Tuesday, 2022 November 22, 4:44 pm
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया