प्यूठानमा सूर्य थापा र दुर्गा पौडेलबीच यस्तो छ मतपरिणाम
काठमाडौं । प्यूठानमा प्रतिनिधि सभातर्फ एमालेका उम्मेदवार सूर्य थापाले अग्रता लिएका छन् ।
मंगलबार दिउँसो ४ बजेको प्रारम्भीक नतिजाअनुसार थापाले ५८७४ मत पाएका छन् ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ४३३६ मत पाएकी छिन् ।
एमालेको लालकिल्ला मानिने नौबहिनी गाउँपालिकाको मतगणनामा एमालेका उम्मेदवार थापाले ह्वात्तै अग्रता बढाएका हुन् ।
नौबहिनीको ८ वटा वडाको मत गणना सकिएको छ ।
अब सरुमारानी गाउँपालिकाको मतगणना शुरु भएको छ । यो पालिकामा लोकतान्त्रिक वाम गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलले मत अग्रता लिनेछिन् ।
प्रदेश सभातर्फ पनि गठबन्धनका उम्मेदवारले अग्रता लिने अपेक्षा कार्यकर्ताको छ ।
Published : Tuesday, 2022 November 22, 4:29 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया