के छ प्यूठानमा रोज राणाको अवस्था ? यस्तो छ प्रारम्भीक परिणाम
काठमाडौं । प्यूठानको प्रदेश सभा २ मा नेपाली कांग्रेसका उम्मेदवार रोज राणा पछाडि परेका छन् ।
मंगलबार दिउँसो ३ बजेको प्रारम्भीक नतिजाअनुसार राणाले १७६३ मत पाएका छन् ।
एमालेका उम्मेदवार हरि रिजालले १९८५ मतसहित अग्रता लिएका छन् ।
एमालेको लालकिल्ला मानिने नौबहिनी गाउँपालिका– २ को १४१० मतमध्ये रूखमा राणाले ६५३ मत पाएका छन् ।
एमालेका रिजालले सूर्यमा ६१४ मत पाएका छन् ।
हलोले ४९, भालेले २२ लालटिनले ४ मत पाएका छन् । ५२ मत बदर भएको छ ।
Published : Tuesday, 2022 November 22, 4:20 pm
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया