प्यूठानमा दुर्गा पौडेल र सूर्य थापाको यस्तो छ अवस्था, एमालेको बेहाल
काठमाडौं । प्यूठानमा राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलले अग्रता लिएकी छिन् ।
मंगलबार बिहान करीव ११ बजे आएको प्रारम्भीक नतिजाअनुसार प्रतिनिधि सभामा पौडेलले ६४६ मत पाएकी छिन् ।
एमालेका उम्मेदवार सूर्य थापाले ६११ मत पाएका छन् ।
प्यूठानको नौबहिनी गाउँपालिका एमालेको गढ मानिन्छ । एमालेले अपेक्षा राखेको पालिकामा दुर्गा पौडेलले अग्रता लिएकी छिन् ।
Published : Tuesday, 2022 November 22, 11:36 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया