मोहन बस्नेतले एमालेकै गढ भत्काइदिए, १३ सयको फराकिलो अन्तर
काठमाडौं । सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले आफ्नो अग्रतालाई झन् फराकिलो बनाउँदै लगेका छन् ।
मंगलबार बिहान सवा सात बजेको पछिल्लो नतिजाअनुसार बस्नेत आफ्ना प्रतिस्पर्धीभन्दा १३ मतले अगाडि छन् ।
एमालेले जितेको ईन्द्रावती गाउँपालिकामा पनि बस्नेतले ह्वात्तै अग्रता लिएका छन् । वडा नं. १, ४, ५ र ६ को मत गणनामा पनि कांग्रेसका उम्मेदवार बस्नेतले फराकिलो मतअन्तरले अग्रता लिएका छन् ।
सिन्धुपाल्चोक २ मा नेता बस्नेतलाई एमालेका उम्मेदवार शेरबहादुर तामाङ फराकिलो मतअन्तरसहित पच्छाइरहेका छन् ।
Published : Tuesday, 2022 November 22, 7:35 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया