कति मत पाए गृहमन्त्री खाणले ? खाण र बोहरामा को छ अगाडि ?
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले प्रारम्भीक अग्रता लिएका छन् ।
रुपन्देही क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका खाणले २६५ मत पाएका छन् ।
खाणलाई राप्रपाका दीपक बोहराले १९५ मतसहित पच्छाइरहेका छन् । बोहरालाई एमालेको समर्थन छ ।
कांग्रेस नेता खाणलाई सत्ता गठबन्धनका दलहरूको समर्थन छ ।
६ सय मत गणना हुँदा खाणले ७० मतसहित अग्रता लिएका छन् ।
Published : Monday, 2022 November 21, 7:30 pm
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया