दुई मधेस केन्द्रत दल आइतबारदेखि मालामाल
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाएका छन् ।
राष्ट्रियसभाको नयाँ नियमावलीमा उक्त दललाई पनि राष्ट्रिय दलको रूपमा राख्ने सहमति भएको राष्ट्रियसभाका अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए ।
दुई मधेस केन्द्रित दलहरूका बारेमा नयाँ नियमावलीले स्पष्ट रुपमा बोलेपछि सेवा सुविधान दिने निर्णय भएको हो ।
Published : Sunday, 2018 June 10, 7:09 pm
यसमा तपाइको मत