डा.महतको समितिमा सदस्यहरू थपिए, दोस्रो चरणमा को–को परे ?
काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार प्रसार समितिका सदस्यहरू थप भएका छन् ।
कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बुधबार केही सदस्यहरू मनोनीत गरेका हुन् ।
कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउने रणनीति र प्रचार प्रसारका लागि डा.महतले समितिका सदस्यहरू थप गरेका हुन् ।
समितिका संयोजक समेत रहेका प्रवक्ता डा.महतले मंगलबार समितिका संयोजकहरू तोकेका थिए । समितिको सदस्यहरूमा डा.महतले दोस्रो पटक थप गरेका छन् ।



Published : Wednesday, 2022 October 19, 6:51 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया