एआईजी पोखरेलले दिए मुख्यालयमा निवेदन
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले विदा थप्न निवेदन दिएका छन् ।
पोखरेलले वारेसमार्फत बुधबार प्रहरी प्रधान कार्यालयमा निवेदन दिएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिएका छन् ।
विदा अवधि सकिएपछि पोखरेलले पुनः निवेदन दिएका हुन् । एआईजी पोखरेलले पुनः १० दिन विदामा बस्न समय मागेका छन् ।
आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै पोखरेल यसअघि एक महिना विदामा बसेका छन् ।
आईजीपीमा धीरज प्रताप सिंहलाई नियुक्त गरेपछि पोखरेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
Published : Wednesday, 2022 June 8, 5:51 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया