खचाखच यात्रु बोकेको तारा एयरको विमान सम्पर्क बिहीन
काठमाडौं । तारा एयरको ट्वीनअटर विमान सम्पर्क बिहीन भएको छ ।
आइत्बार बिहान पोखराबाट जोमसोम उडेको विमान सम्पर्कविहीन भएको हो । विमानमा १९ जना यात्रु छन् ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको बुझिएको छ ।
तारा एयरका जहाज सम्पर्क विहीन भएपछि खोजी कार्य शुरु भएको छ ।
Published : Sunday, 2022 May 29, 11:04 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया