बर्दियाका यी पालिकाहरूमा कांग्रेसका को–को निर्वाचित ?
बर्दिया । बर्दिया जिल्लाका अधिकांश पालिका र वडाहरूमा नेपाली कांग्रेसले जित हातपारेको छ ।
मधुवन नगरपालिकाको मेयमा कांग्रेसका तेजबहादुर भाट निर्वाचित भएका छन् ।
ठाकुरबाबा नगरपालिकाको मेयरमा तिलक लम्साल विजयी भएका छन् ।
गेरुवा गाउँपालिकाको अध्यक्षमा जमानसिंह केसी र उपाध्यक्षमा लक्ष्मी चौधरी निर्वाचित भएका छन् ।
केसी दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उनले माओवादी केन्द्रका विश्वबहादुर थारुलाई पराजित गरेका छन् ।
उपाध्यक्षमा कांग्रेसकी चौधरीले ७ हजार १ सय ५३ मत प्राप्त गरि निर्वाचित भएकी छिन् ।
निर्वाचन मेयर, उप–मेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूलाई कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले बधाई दिएका छन् । उनले कार्यकालको शुभकामना पनि दिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया