धेरै उम्मेदवारको भाग्यको ढोका आज रातिदेखि खुल्ने, मतगणनाको तयारी शुरु
काठमाडौं । छिटफुट घटनाबाहेक अधिकांश स्थानहरुमा मतदान सम्पन्न भएका छन् । केही स्थानमा राति आठ बजेसम्म मतदान भएका छन् ।
मतदान सम्पन्न भएपछि सर्वदलीय सहमतिसँगै मत पेटिकाहरु मतगणना हुने स्थलमा सुरक्षित साथ लगिएका छन् ।
सहमति भएका स्थानमा शुक्रबार रातिदेखि नै मतगणना हुनेछन् । सहमति हुन नसकिएका स्थानमा शनिबार बिहानदेखि मतगणनाको तयारी भएका छन् ।
काठमाडौं, भरतपुरलगायतका ठूला महानगरको मतगणना गर्न दवाव छ । सहमति भएमा शुक्रबार मध्यरातिदेखि मतगणना शुरु हुनेछ ।
गाउँपालिका र नगरपालिकाहरुको मतगणनाको तयारी भएका छन् । शुक्रबार रातिदेखि मतगणना भएमा शनिबार बिहान ४ बजेदेखि प्रारम्भीक नतिजा आउन शुरु हुनेछ ।
Published : Friday, 2022 May 13, 8:35 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया