दोलखामा एमालेद्धारा बुथ कब्जा, हवाई फायर
दोलखा । दोलखा जिल्लामा एमालेले बुथ कब्जा गर्न खोज्दा झडप भएको छ ।
वैत्येश्वर गाउँपालिकाको वडा नं. ३ कालीढुंगा मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
प्रहरीले १ राउन्ड हवाई फायर गरेको छ । नेपाली सेनाले अवस्था नियन्त्रणमा लिएर पुनः मतदान सुरु गर्ने तयारी थालिएको छ ।
वैत्येश्वर गाउँपालिकाका वडा नम्बर १ र २ मा पनि अवस्था तनावपूर्ण छ ।
Published : Friday, 2022 May 13, 12:18 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया