कम्युनिस्ट हराएर कांग्रेसका उम्मेदवार जिताउन तरुण दलद्वारा शक्तिशाली समिति गठन, क–कसले पाए जिम्मेवारी ?
काठमाडौं । नेपाल तरुण दलले स्थानीय तह निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले आफ्नो संयोजकत्वमा ९९ सदस्यीय समिति बनाएका हुन् । समितिमा ७७ जिल्लाका तरुणहरूलाई समेटिएको छ ।
अध्यक्ष गुरुङले कांग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन समिति गठन गरेका हुन् ।
वैशाख ३० गते हुन् गइरहेको स्थानीय तहको निर्वाचनमा कांगेस र गठबन्धन दलहरूको तर्फबाट उम्मेदवार भएका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन अध्यक्ष गुरुङले आग्रह गरेका छन् ।
एमालेसँग कडा प्रतिस्पर्धा हुने भएपछि तरुण दलले आफ्नो पार्टी र गठबन्धनका उम्मेदवारलाई जिताउन समिति बनाएको छ ।




Published : Thursday, 2022 May 5, 9:03 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया