आईजीपीमा सिंह नै सबैभन्दा उपयुक्त : मन्त्री कार्की
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरीको आईजीपीका लागि एआईजी धिरजप्रताप सिंह नै उपयुक्त देखिएको बताएका छन् ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले सिंह नै सबैभन्दा उपयुक्त देखिएको बताएका हुन् ।
‘सबैभन्दा उपयुक्त देखिएका एआईजीलाई बढुवा गर्ने निर्णय भएको हो’, उनले भनेका छन् ।
सरकारले एआईजी सिंहलाई नेपाल प्रहरीको २९औं महानिरीक्षकमा बढुवा गरेको थियो । सिंहले आईजीपीको पदभार ग्रहण समेत गरिसकेका छन् ।
Published : Monday, 2022 May 2, 11:37 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया