कांग्रेस नेतृ राणासँग गेब्रेयससद्वारा भेट
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणासँग विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भेटवार्ता गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा राणा र गेब्रेयससबीच भेटवार्ता भएको हो । कांग्रेस नेतृ राणाले डब्ल्यूएचओले कोरोना महामारीका बेला नेपाललाई गरेको सहयोगको प्रशंसा गरेकी छिन् ।
नेतृ राणाले कोरोनाविरुद्धको भ्याक्सिन सहयोग गरेर डब्ल्यूएचओले नेपाललाई ठूलो सहयोग गरेको भन्दै गेब्रेयससलाई धन्यावाद दिएकी छिन् ।
तीन दिनको भ्रमणका लागि बिहीबार काठमाडौं आएका गेब्रेयससले प्रधानमन्त्री देउवाससहितका उच्च भेटवार्ता गरेका छन् ।
Published : Friday, 2022 April 22, 10:42 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया