ओलीले आशा गरेको ठाउँमा पनि कांग्रेसले कब्जा हानेपछि बालकोटमा खैलाबैला
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर चयन भएका छन् ।
महासंघको काठमाडौंमा भएको साधामरण सभाले स्वाँरलाई निर्विरोध निर्वाचित भएका हुन् ।
संघका वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, ऐनकुमार शाही र हरिशरण केसी निर्वाचित भएका छन् ।
महासचिवमा डेकनाथ गौतम चुनिएका छन् । महासंघले ७६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
अध्यक्षमा निर्वाचित स्वाँर नेपाली कांग्रेसका नेता समेत हुन् । अध्यक्षमा स्वाँर निर्वाचित भएपछि कांग्रेसले बधाई र शुभकामना दिएको छ ।
स्थानीय तहको निर्वाचन आएका बेला कांग्रेस समर्थकहरूले महासंघमा जितेका हुन् ।
Published : Wednesday, 2022 April 13, 7:55 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया