कांग्रेसको सांस्कृतिक उप–समितिमा नाम चलेका कलाकारहरू मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गतको ‘नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उप–समिति’ गठन भएको छ ।
समितिका संयोजक एवम् प्रवक्ता डा.प्रकाशशरण महतले उप–समितिको संयोजकमा पाँचथरका दूतबहादुर गुरुङलाई चयन गरेका हुन् । गुरुङको संयोजकत्वमा उप–समिति गठन गरिएको छ ।
उप–समितिमा नाम चलेका कलाकारहरू पनि छ ।
वसन्त सापकोटा, विमलराज क्षेत्री, टीका पुन, राधिका हमाल, सरिता लामिछाने, कस्तुप पन्त, कृष्ण रेउले, रामजी खाण, लोकराज अधिकारी, सुवास केसी, शर्मिला गुरुङलगायतलाई डा.महतले उप–समितिको सदस्यमा मनोनीत गरेका छन् ।



Published : Wednesday, 2022 April 6, 7:59 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया