विवादमा परेका केही एसपीहरूले आकर्षक ठाउँ पाए
काठमाडौं । प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लाका प्रहरी प्रमुखहरूको काज सुरुवा गरेको छ ।
मोरङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र गण्डकी प्रदेश सशस्त्र गण मुख्यालय, पोखरामा काजमा एसपी पठाएको छ ।
मोरङमा शान्तिराज कोइराला, सिन्धुपाल्चोकमा रामेशवरप्रसाद यादव, पश्चिम नवलपरासीमा काँशीराम कंडेल, अख्तियारमा राजन अधिकारीको काज सरुवा भएको छ ।
रानीपोखरीमा जनार्दन जिसी र गण्डकीको सशस्त्र प्रहरी गण मुख्यालयमा मनोजकुमार यादवलाई पठाइएको छ ।
मोरङको प्रमुखमा काज सरुवा भएका एसपी कोइराला चितवनमा ट्राफिकमा हुँदा विवादमा तानिएका थिए ।
सिन्धुपाल्चोकमा काज सुरुवा भएका रामेश्वरप्रसाद यादव पनि विवादमा परेका एसपी हुन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया