भारतले राजदूत शर्माका लागि पठायो एग्रिमो
काठमाडौं । भारतले राजदूत सिफारिस भएका डा.शंकर शर्माको एग्रिमो पठाएको छ ।
शर्माको एग्रिमो भारतले मंगलबार परराष्ट्र मन्त्रालयमा पठाएको हो । शर्माको संसदीय सुनुवाइ गरिएको थियो ।
भारतले तीन महिनापछि शर्माको एग्रिमो पठाएको छ ।
तत्कालीन झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारद्वारा भारतमा पठाइएका राजदूत निलाम्बर आचार्यलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकारले फिर्ता बोलाएको थियो ।
कम्युनिस्ट समर्थक आचार्यलाई फिर्ता बोलाएर कांग्रेस समर्थक शर्मालाई राजदूत बनाएर नेपाल सरकारले भारत पठाउन लागेको छ ।
Published : Wednesday, 2022 March 16, 7:35 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया