जनताले दुःख पाएपछि कांग्रेस सरकारले खाडी मुलुक र मलेसिया जान रोक लगायो
काठमाडौं । सरकारले भिटिज भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको छ ।
शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर खाडी मुलुक र मलेसियामा नेपालीहरूको बिचल्ली हुने क्रम बढेको भन्दै ती देशमा जान रोक लगाएको हो ।
बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताएका छन् ।

Published : Friday, 2022 January 21, 7:15 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया