प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । कोरोनाको तेस्रो लहर फलिएरका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्वोधन गर्ने भएका हुन् । देउवाले कोरोना महामारीका विषयमा जनतालाई परेको समस्या र सरकारको तयारीका विषयमा जानकारी गराउनेछन् ।
देउवाले स्थानीय तहको निर्वाचनका विषयमा पनि सम्बोधनमा केही जानकारी दिनेछन् ।
Published : Friday, 2022 January 21, 11:43 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया