चलचित्रका निर्देशक थापाद्वारा कांग्रेसमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थबहादुर थापाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली चलचित्रका निर्देशक समेत रहेका नेता थापाले १४औँ महाविधेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएका छन् । ‘लामो समयदेखि कांग्रेसमा काम गर्दै आएको छु’, उनले भने, ‘अब कांग्रेसको केन्द्रीय नेतृत्वमा रहेर पार्टी निर्माणमा काम गर्नेछु ।’
धेरै नेपाली चलचित्रहरूको निर्देशन गरेका थापा लम्जुङ जिल्लाका स्थायीबासी हुन् । काठमाडौंमा बस्दै आएका थापाले कांग्रेस निकटका कलाकार, मजदुरलगायतको पक्षमा आवाज उठाउँदै आएका छन् ।
Published : Monday, 2021 December 6, 10:39 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया