कांग्रेसकी युवा नेतृ निमा लोकप्रिय मतसहित सह–महामन्त्रीमा निर्वाचित
भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सह–महामन्त्रीमा युवा नेतृ निमा गिरीले शानदार मतका साथ जित हासिल गरेकी छिन् ।
सोमबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार गिरीले ८ सय ३० मतसहित विजयी भएकी हुन् । गिरीले नेता रामचन्द्र पौडेल समूहबाट उम्मेदवारी दिएकी थिइन् । गिरी प्यूठान जिल्ला निवासी हुन् ।
सह–महामन्त्री पदमा उम्मेदवार बनेकी सरिता चौधरी ६८७ मतसहित पराजित भएकी छिन् । चौधरी सभापति शेरबहादुर देउवाको टिमबाट उम्मेदवार बनेकी थिइन् ।
Published : Monday, 2021 December 6, 10:48 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया