बाग्मती प्रदेश कांग्रेसको सभातिमा बानियाँ र केसीबीच फराकिलो मतअन्तर, जितको नजिक
हेटौँडा । नेपाली कांग्रेस बाग्मती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँले अग्रता लिएका छन् ।
आइतबार भएको दोस्रो चरणको मतदानपछिको पछिल्लो नतिजाअनुसार बानियाँले ६३० मत पाएका छन् ।
सभापतिका अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीले ५६९ मत पाएका छन् ।
१२०८ मत गणना गर्दा बानियाँले केसीलाई धेरै पछाडि छाडेका हुन् ।
बानियाँ सभापति शेरबहादुर देउवा निकटका हुन् । केसीलाई नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र छोरीज्वाइँ गगन थापाको समर्थन छ ।
Published : Sunday, 2021 December 5, 9:02 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया