कांग्रेसले पाहुनालाई मनभित्रैबाट स्वागत गर्ने, डा.महतको समितिमा को–को छन् ?
काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनमा शुभकामना दिन आउने स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिलाई पूर्णता दिएको छ ।
सह–महामन्त्री डा.प्रकाशशरण महतको संयोजकत्वमा गठित समितिलाई बुधबार पूर्णता दिइएको हो ।
‘१४औं महाधिवेशन स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति’ले पूर्णता पाएको विज्ञप्तिमा उल्लेख छ ।
समितिको सदस्यमा डा.चन्द्र भण्डारी, अम्बिका बस्नेत, मीन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डा. डिला संग्रौला, बालकृष्ण पाण्डे, गोरख विष्ट ‘आनन्द’, दीव्यमणि राजभण्डारी, राजीव बिक्रम शाह, डा. प्रभु बुढाथोकी, डा. दिनेश भट्टराई, सुशील नाहटा, दीपक महत, याङ्किला शेर्पा, आङ्छिरिङ शेर्पा, रामशरण थपलिया रहेका छन् ।
Published : Wednesday, 2021 December 1, 11:00 pm
बिचार/ब्लग
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया