कांग्रेसको काठमाडौं महानगरको सभापतिमा महर्जन सर्वसम्मत निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशनले काठमाडौं महानगरपालिका सभापतिमा सन्त महर्जनलाई सर्वसमम्मत निर्वाचित गरेको छ ।
शेरबहादुर देउवा पक्षीय नेताहरूको उपस्थितिमा बिहीबार सम्पन्न काठमाडौं महानगरको अधिवेशनबाट महर्जन सभापतिमा निर्वाचित भएका हुन् ।
अधिवेशनमा नेताहरू प्रकाशमान सिंह, ध्यानगोविन्द रञ्जित, भीमसेनदास प्रधान, दीपकप्रसाद कुईंकेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
काठमाडौं महानिगरपालिकाका सम्पूर्ण वडाहरूको अधिवेशन सम्पन्न भएपछि महानगरको अधिवेशन सम्पन्न भएको छ ।
Published : Thursday, 2026 October 8, 8:27 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया