सशस्त्र प्रहरीद्वारा अति विपन्नलाई धनुषामा कम्बल वितरण
सबैला । सशस्त्र प्रहरी बल, नेपालले धनुषा जिल्ला जिल्लाका अति विपन्न सर्वसाधारणलाई कम्बल वितरण गरेको छ ।
धनुषाको सबैला र गणेशमान चारनाथ नगरपालिकाका अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको सस्शत्र प्रहरीले जनाएको छ । कम्बल सीमा सुरक्षा गुल्म, मैनाथपुरले वितरण गरेको हो ।
तराईका जिल्लामा चिसो निकै बढेको छ । चिसो बढेपछि सबैभन्दा धेरै प्रभावित अति विवपन्न सर्वसाधारण भएका छन् ।
Published : Friday, 2026 January 2, 5:40 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया