पूर्वराष्ट्रपतिद्वय डा.यादव र भण्डारीबीच भेट
काठमाडौ । पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
मंगलबार काठमाडौंमा भएको भेट पारिवारिक रहेको जनाइएको छ । त्यस क्रममा उनीहरूका बीच समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको बुझिएको छ ।
डा.यादव र भण्डारीबीच पारिवारिक नाता सम्बन्ध रहेको छ ।
Published : Tuesday, 2025 December 30, 5:35 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया