जेनजीको ध्वंसत्मक आन्दोलनमा हिँडेका निर्देशक भामलाई कांग्रेसको समानुपातिक सूचीमा राख्न दवाव
काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनमा प्रत्यक्ष सहभागी भएको आरोप लाग्दै आएका चलचित्र निर्देशक मीनबहादुर भामलाई नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्द सूचीमा राख्ने प्रयाससँगै विरोध भएको छ ।
जेनजी आन्दोलनमा प्रदर्शनकारीलाई उक्साउने गतिविधि गरेको आरोप लागेका निर्देशक भामलाई समानुपातिक तर्फको बन्द सूचीमा राख्न कांग्रेसका महामन्त्री गगन थापाले प्रस्ताव गरेको स्रोतले जनाएको छ । हुन त भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा महामन्त्री थापाकै नैतिक समर्थन थियो । आन्दोलनमा सहभागी हुन थापा र उनका समर्थकहरूले सामाजिक सञ्जालमा भदौ २२ गते पनि लेखेका थिए ।
भामलाई जेनजी आन्दोलनमा सहभागी भएको आरोप छ । भदौ २३ र २४ को ध्वंसात्मक प्रदर्शनमा सहभागी भएका भामलाई कांग्रेसको समानुपातिक सूचीमा राख्न नहुने माग उठेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया