प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनाको प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा भएका प्रकाशराज थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

मंगलबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

रथीम बढुवा भएका अरु दुई जनालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

Published : Tuesday, 2025 December 23, 4:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया