तत्कालीन माओवादीका कोशी प्रदेश कमिटी सदस्य कामत कांग्रेसमा प्रवेश
विराटनगर । तत्कालीन नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश कमिटीका सदस्य राजकुमार कामत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी एकीकरणपछि हाल नेपाली कम्युनिस्ट पार्टीमा रहेका नेता कामत पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा कामतलाई कांग्रेस नेता डा.शेखर कोइरालाले पार्टीमा स्वागत गरेका छन् ।
विराटनगर महानगरपालिका वडा नं. ६ निवासी नेपाली कम्युनिस्ट पार्टी (साविक माओवादी केन्द्र)का कोशी प्रदेश सदस्य कामत नेपाली कांग्रेसमा प्रवेश गरेको मोरङ कांग्रेसले जनाएको छ ।
Published : Saturday, 2025 December 20, 6:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया