सभापति देउवासँग मुख्यमन्त्री कंडेलद्वारा भेट, प्रदेश सरकारबारे ब्रिफिङ
काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवासँग कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले भेट गरेका छन् ।
बिहीबार बुढानिलकण्ठस्थित निवासमा देउवा र कंडेलबीच भेट भएको हो । मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेश सरकारले गरेका कामकारबाही र प्रगतिका विषयमा सभापति देउवालाई जानकारी गराएका छन् ।
भेटपछि मुख्यन्त्री कंडेलले भने, ‘समसामयिक राजनीतिसँगै, कर्णाली प्रदेश सरकारको काम कारवाही, विकास, समृद्वि र सुशासनका सम्बन्धमा छलफल भएको छ ।’
Published : Thursday, 2025 August 21, 3:11 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया