परराष्ट्रमन्त्री डा.राणासँग युनिसेफका उपकार्यकारी निर्देशक चाइबानद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग युनिसेफका उपकार्यकारी निर्देशक एडवर्ड टेड चाइबानले भेटवार्ता गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणा र चाइबानबीच भेट भएको हो ।
भेटका क्रममा नेपाल–युनिसेफ सहयोग लगायत पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको सचिवालयले जनाएको छ ।
Published : Tuesday, 2025 August 19, 8:41 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया