प्रधानमन्त्री ओली र सभापति देउवासहित कांग्रेस–एमालेका नेताहरूबीच भेट
काठमाडौं । प्रधामन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ ।
आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ओली र देउवाबीच भेट भएको हो । ओली र देउवाबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श भएको बुझिएको छ ।
प्रधानमन्त्री ओलीसँगको भेटमा सभापति देउवाका साथमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का तथा एमालेका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव समेत रहेका प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालको उपस्थिति रहेको थियो ।
Published : Sunday, 2025 August 10, 9:36 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया