राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीद्वारा भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी ओलीले भेटवार्ता गरेका छन् ।
आइतबार बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पौडेल र ओलीबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो अवस्था र सरकारको कामकारबाहीका विषयमा कुराकानी भएको बुझिएको छ ।
राष्ट्रपति पौडेलललाई प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएका छन् । ओली तुर्कमेनिस्तान भ्रमणबाट शुक्रबार मध्यराति काठमाडौं फर्किएका थिए ।
Published : Sunday, 2025 August 10, 12:44 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया