कैलाली कारागारभित्र कैदीसँग हतियार रहेको सीडीओ हमालद्वारा स्वीकार
धनगढी । जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालले कैलाली कारागारभित्र हतियार रहेको बताएका छन् ।
शनिबार जिल्ला प्रशासन कार्यालय, कैलालीमा पत्रकार सम्मेलन गरेर सीडीओ हमालले करागारभित्र हतियार भेटिएको बताएका छन् । सम्वेदनशील ठाउँमा कसले हतियार छिराएको हो अनुसन्धान हुने उनले बताए ।
‘करागारभित्र हतियार कसरी छि¥यो भन्ने सन्दर्भमा गम्भीर रुपमा यसको छानविन हुन्छ,’ सीडीओ हमालले भने, ‘त्यसमा कुनै कमीकमजोरी भएको छन् र कसै संलग्नता छभने उनीहरूलाई गम्भीर कारबाही अगाडि बढाउँछौँ ।’
कैलाली कारागारभित्र एकजनाको ज्यान जाने गरी झडपको घटना भएको छ । झडपमा ४४ जना कैदी घाइते भएका छन् ।
Published : Saturday, 2025 August 9, 6:43 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया