सभामुख घिमिरेद्वारा पाँच दलका प्रमुख सचेतकहरुसँग परामर्श
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अधिवेशन र समितिका बैठकहरुको विषमया पाँच राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सभामुख घिमिरेले पाँच राजनीतिक दलका प्रमुख सचेतकहरुसँग परामर्श गरेका हुन् । छलफलमा कानूनमन्त्री अजयकुमार चौरसियाको पनि उपस्थिति रहेको थियो । छलफलमा उपसभामुख ईन्दिरा राना मगरको पनि उपस्थिति रहेको थियो ।
रास्वपा, राप्रपासले संसदमा विभिन्न माग राखेर अबरोध गर्दै आएका छन् । सदनको अवरोध खुलाउने प्रयास स्वरुप सभामुख घिमिरेले परामर्श गरेका हुन् ।
Published : Monday, 2025 August 4, 12:21 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया