आईजीपी कार्कीद्वारा बुढीगंगाका अति विपन्न सर्वसाधारणहरूलाई न्यानो कपडा वितरण
विराटनगर । तराईका जिल्लाहरूमा चिसो बढेर अति विपन्न सर्वसाधारण समस्यामा परेका बेला नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले न्यानो कपडा वितरण गरेका छन् ।
बुधबार मोरङको बुढीगंगा गाउँपालिकाको विभिन्न वडाका नागरिकहरूलाई आईजीपी कार्कीले न्यानो कपडा वितरण गरेका हुन् । कार्कीले अति विपन्न नागरिकहरूलाई प्रहरीले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
तराईका जिल्लाहरूमा चिसो बढेपछि सर्वसाधारणहरू समस्यामा परेका छन् । प्रहरीले अति विपन्नलाई सहयोग गर्न न्यानो कपडा वितरण गरेको छ ।
Published : Wednesday, 2025 December 31, 7:36 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया