नयाँभन्दैमा सबै सक्षम हुँदैनन्, पुराना भन्दैमा सबै असक्षम छैनन् : जेनजी अगुवा मिराज ढुङ्गाना
काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले नयाँ र पुरानाभन्दै कोही सक्षम कोही असक्षम नहुने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत ढुङ्गानाले नयाँ सबैलाई सक्षम भन्न नसकिने बताए । उनले पुरानाहरूलाई पनि असक्षम भन्न नहुने बताएका छन् ।
ढुङ्गानाले लेखेका छन्, ‘नयाँभन्दैमा सबै सक्षम हुँदैनन् । पुरानाभन्दैमा सबै असक्षम हुँदैनन् । अब आउने चुनावमा कार्यकर्ता हैन जिम्मेवार मतदाता बनौं । भेंडा नबनौं ।’
बालेन्द्र साह (बालेन), कुलमान घिसिङ र रवि लामिछानेबीच भएका सम्झौताप्रति लक्षित जेनजी अगुवा ढुङ्गानाको टिप्पणी थियो ।
Published : Monday, 2025 December 29, 9:11 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया