भावी प्रधानमन्त्रीको घोषणा गरिएका बालेनलाई प्रतिनिधि सभा निर्वाचनमा हराइदिने हर्क सम्पाङको धम्की
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई हराइउने धम्की दिएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत अध्यक्ष राईले भने, ‘बालेनलाई चुनावमा हराउनेछौँ । जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी हराउनेछौँ ।’
मेयर साह र सहकारी ठगी तथा संगठित अपराधका अभियुक्त रास्वपाका सभापति रवि लामिछानेबीच आइतबार सम्झौता भएको थियो । सम्झौतामा साह रास्वपाबाट उम्मेदवार बनेर प्रधानमन्त्री बन्ने भनिएको छ ।
मेयर साहलाई प्रतिनिधि सभा उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा अध्यक्ष राईले बलियो उम्मेदवार उठाएर हराइदिने चेतावनी दिएका हुन् । मेयर तथा अध्यक्ष राईको चेतावनीसँगै मेयर साहलाई तनाब भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया