राष्ट्रपतिद्वारा प्रधानमन्त्री र तीन दलका शीर्ष नेताहरूसँग परामर्श, राजनीतिक निकास दिने प्रयास
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूलाई सँगै राखेर राजनीतिक निकासका लागि आग्रह गरेका छन् ।
मंगलबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा पौडेलले प्रधानमन्त्री कार्कीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरेका हुन् । उनीहरूका बीच फागुन २१ गतेको निर्वाचनलाई लिएर छलफल केन्द्रित रहेको बुझिएको छ ।
राष्ट्रपति पौडेलको विशेष पहलमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच पहिलो पटक भेटवार्ता भएको छ ।

Published : Tuesday, 2025 December 23, 4:45 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया